Pyuthan Chamber of Commerce and Industry

Pyuthan Chamber of
Commerce and Industry

  • Sworgdwari Pyuthan Mahotsav
    • Sworgdwari Pyuthan Mahotsav
      • Sworgdwari Pyuthan Mahotsav
        • Sworgdwari Pyuthan Mahotsav
          • Sworgdwari Pyuthan Mahotsav
          • About Us
          • services
          • Members
          • Events
          • Reports/Publications
          • Info
          • Media Room
        • About Us
          • परिचय (Introduction)
          • Chamber description
          • Activities
          • Executive Committee
          • Secretariat
          • Contact (सम्पर्क)
        • services
        • Members
          • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
          • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
          • How to become a member ?
          • Members
        • Events
          • Upcomming Events
          • Past Events
          • Trade Fairs
        • Reports/Publications
          • Reports
          • Publications
          • Newsletters
          • Downloads
        • Info
          • Usefull links
          • District Profile/Information
          • Useful Contacts
          • Local Products
          • FAQs
        • Media Room
          • Press Release
          • News Clippings
          • Photo Gallery
          • Audio/Videos
          • Notice/Announcements
      • About Us
        • परिचय (Introduction)
        • Chamber description
        • Activities
        • Executive Committee
        • Secretariat
        • Contact (सम्पर्क)
      • services
      • Members
        • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
        • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
        • How to become a member ?
        • Members
          • AM
      • Events
        • Upcomming Events
        • Past Events
          • planning workshop
        • Trade Fairs
      • Reports/Publications
        • Reports
        • Publications
        • Newsletters
        • Downloads
      • Info
        • Usefull links
        • District Profile/Information
        • Useful Contacts
        • Local Products
        • FAQs
      • Media Room
        • Press Release
        • News Clippings
        • Photo Gallery
        • Audio/Videos
        • Notice/Announcements
    • About Us
      • परिचय (Introduction)
      • Chamber description
      • Activities
      • Executive Committee
      • Secretariat
      • Contact (सम्पर्क)
    • services
    • Members
      • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
      • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
      • How to become a member ?
      • Members
        • AM
    • Events
      • Upcomming Events
      • Past Events
        • planning workshop
      • Trade Fairs
    • Reports/Publications
      • Reports
      • Publications
      • Newsletters
      • Downloads
    • Info
      • Usefull links
      • District Profile/Information
      • Useful Contacts
      • Local Products
      • FAQs
    • Media Room
      • Press Release
      • News Clippings
      • Photo Gallery
      • Audio/Videos
      • Notice/Announcements
  • About Us
    • परिचय (Introduction)
    • Chamber description
    • Activities
    • Executive Committee
    • Secretariat
    • Contact (सम्पर्क)
  • services
  • Members
    • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
    • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
    • How to become a member ?
    • Members
      • AM
  • Events
    • Upcomming Events
    • Past Events
      • planning workshop
    • Trade Fairs
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • Usefull links
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
समृद्धिको सेवा प्यूठान जिल्लाको समृद्धिका लागि
April 25, 2016
चितवन, १३ बैशाख । चितवनमा रजिष्टर कार्यालय रहेको तालिम तथा परामर्श सेवा प्रदायक संस्था समृद्धि कन्सल्टिड्ड एण्ड ट्रेनिड्ड सेन्टर प्रा. लिले प्यूठान उद्योग वाणिज्य संघको २ दिनको संघ व्यवस्थापन तथा कार्ययोजना तर्जुमा गोष्ठी सफलताका साथ सम्पन्न गर्न सहयोगी भूमीका निर्वाह गरेको छ । 

संघ स्थापनाको २५ औं बर्ष पुगिरहेको अवस्थामा संघमा नया नेतृत्व आएपश्चात भएको यो महत्वपूर्ण कार्यक्रम हो । २०७३ साल बैशाख १० र ११ गते सम्पन्न भएको उक्त गोष्ठीमा उद्योग वाणिज्य संघको व्यवस्थापन बिषयमा जोडिएका बिषयहरु संघ भनेको के हो ? यसको व्यवस्थापन कसरी गर्ने ? कार्यसमिति, पदाधिकारीको , कर्मचारीको कस्तो भूमीका रहन्छ ? संघलाई कसरी सफल बनाउने ? योजना के हो ? योजना निर्माण कसरी गर्ने ? आदि विविध बिषयमा अभिमुखिकरण पनि गरिएको थियो ।

यसका साथै व्यावसायिक रुपमा पनि कसरी सफल रहन सकिन्छ भन्ने विभिन्न बिषयमा पे्ररणदायी ढँगले छलफल समेत भएको थिए । गोष्ठीले आगामी तीन बर्षको कार्यकालका लागि संघको महत्तम उदेश्य, परिकल्पना, लक्ष्य, निती तथा कार्यक्रम पनि तय गरेको समृद्धि कन्सिल्टिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लिका प्रबन्ध निर्देशक चक्रपाणि तिमल्सिनाले बताए । मध्य पश्चिम क्षेत्रमा आफ्नो छुटै पहिचान राख्न सफल प्यूठान उद्योग वाणिज्य संघलाई अझै व्यवस्थित ढंगले अगाडि बढाउनका लागि यो कार्यक्रम फलदायी हुने समेत प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताएका थिए ।

गोष्ठीको सहजिकरण उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक रसिक प्रधान र समृद्धि कन्सल्टिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरका कार्यकारी निर्देशक चक्रपाणि तिमल्सिनाले गरेका थिए । कार्यक्रम प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो भने संघका निवर्तमान अध्यक्ष, पदाधिकारी, कार्यसमिति, वस्तुगत समितिका सदस्य, पूर्व अध्यक्ष, सल्लाहकार तथा संघका सचिवालयका कर्मचारीको सहभागिता रहेको थियो ।

आफ्नो संस्था पनि आर्थिक विकास र सकारात्मक परिवर्तका लागि सरकारी, निजी र सहकारी क्षेत्रलाई प्राविधिक रुपमा सहयोग गर्ने उदेश्य बोकेका हुनाले प्यूठान उद्योग वाणिज्य संघले योजना संघ व्यवस्थापन र योजना तर्जुमा गोष्ठी संचालनका लागि आफुहरुलाई विश्वास गर्नु खुसीको कुरा रहेको समृद्धि कन्सिल्टिङ्गका प्रबन्ध निर्देशक चक्रपाणि तिमल्सिना बताए । योजना तर्जुमा गर्दाको वखत सार्वजनिक निजी साझेदारी, सहकारी क्षेत्रको विकास, लगानी प्रबद्र्धन, रोजगारी अभिबृद्धि आदि क्षेत्रमा प्राथमिकता प्रदान गरेर गरि कार्यान्वयन गर्दै गएमा आर्थिक विकास गर्नका लागि सजिलो हुने समेत गोष्ठीका अर्का सहजकर्ता उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक रसिक प्रधानले बताए ।

जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने निजी क्षेत्रका छाता संगठनमा नया नेतृत्व चयन भएपश्चात योजना बनाएर अगाडि बढ्ने परिपारिको विकास भई रहेको छ । वर्तमान परिपेक्षमा यस्ता खालका गोष्ठीले संघको संस्थागत विकास र समितिका सदस्यहरुको क्षमता विकासमा समेत महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्ने देखिन्छ । प्यूठान बसाईका क्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ प्यूठान शाखा र जिल्ला सहकारी संघ लि. प्यूठानमा समेत प्यूठान जिल्लाको समृद्धिका एजेण्डामा आफ्नो संस्थाले कुन ठाउमा कसरी हातेमालो गरेर अगाडि बढ्न सक्छ भन्ने बिषयमा पनि छलफल भएको समृद्धिका प्रबन्ध निर्देशक तिमल्सिनाले बताए ।

श्रोत: Sauraha Online 

© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry