Pyuthan Chamber of Commerce and Industry

Pyuthan Chamber of
Commerce and Industry

  • Sworgdwari Pyuthan Mahotsav
    • Sworgdwari Pyuthan Mahotsav
      • Sworgdwari Pyuthan Mahotsav
        • Sworgdwari Pyuthan Mahotsav
          • Sworgdwari Pyuthan Mahotsav
          • About Us
          • services
          • Members
          • Events
          • Reports/Publications
          • Info
          • Media Room
        • About Us
          • परिचय (Introduction)
          • Chamber description
          • Activities
          • Executive Committee
          • Secretariat
          • Contact (सम्पर्क)
        • services
        • Members
          • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
          • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
          • How to become a member ?
          • Members
        • Events
          • Upcomming Events
          • Past Events
          • Trade Fairs
        • Reports/Publications
          • Reports
          • Publications
          • Newsletters
          • Downloads
        • Info
          • Usefull links
          • District Profile/Information
          • Useful Contacts
          • Local Products
          • FAQs
        • Media Room
          • Press Release
          • News Clippings
          • Photo Gallery
          • Audio/Videos
          • Notice/Announcements
      • About Us
        • परिचय (Introduction)
        • Chamber description
        • Activities
        • Executive Committee
        • Secretariat
        • Contact (सम्पर्क)
      • services
      • Members
        • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
        • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
        • How to become a member ?
        • Members
          • AM
      • Events
        • Upcomming Events
        • Past Events
          • planning workshop
        • Trade Fairs
      • Reports/Publications
        • Reports
        • Publications
        • Newsletters
        • Downloads
      • Info
        • Usefull links
        • District Profile/Information
        • Useful Contacts
        • Local Products
        • FAQs
      • Media Room
        • Press Release
        • News Clippings
        • Photo Gallery
        • Audio/Videos
        • Notice/Announcements
    • About Us
      • परिचय (Introduction)
      • Chamber description
      • Activities
      • Executive Committee
      • Secretariat
      • Contact (सम्पर्क)
    • services
    • Members
      • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
      • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
      • How to become a member ?
      • Members
        • AM
    • Events
      • Upcomming Events
      • Past Events
        • planning workshop
      • Trade Fairs
    • Reports/Publications
      • Reports
      • Publications
      • Newsletters
      • Downloads
    • Info
      • Usefull links
      • District Profile/Information
      • Useful Contacts
      • Local Products
      • FAQs
    • Media Room
      • Press Release
      • News Clippings
      • Photo Gallery
      • Audio/Videos
      • Notice/Announcements
  • About Us
    • परिचय (Introduction)
    • Chamber description
    • Activities
    • Executive Committee
    • Secretariat
    • Contact (सम्पर्क)
  • services
  • Members
    • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
    • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
    • How to become a member ?
    • Members
      • AM
  • Events
    • Upcomming Events
    • Past Events
      • planning workshop
    • Trade Fairs
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • Usefull links
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Home /
  • About Us /
  • परिचय (Introduction)
  • परिचय (Introduction)
  • Chamber description
  • Activities
  • Executive Committee
  • Secretariat
  • Contact (सम्पर्क)

परिचय (Introduction)

परिचय

प्यूठान उद्योग वाणिज्य संघ २०४८ सालमा स्थापित एक जिल्ला स्तरीय संघ हो । स्थानीय व्यवसायीहरुको हक, हितको रक्षा गर्दै उद्योग र वाणिज्य क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित यस संघको प्रारम्भिक नाम व्यापार संघ प्यूठान रहेको थियो । २०५२ सालमा कार्यक्षेत्र विस्तार संगै नयाँ नयाँ चुनौति र जिम्मेवारी पनि संगसंगै थपिदै गएको छ । सदस्यहरुको संख्यामा भएको क्रमिक बृद्धीसंगै उनिहरुको आवश्यकता र चाहना पनि थपिंदै जाने हुनाले संघको गतिविधी र कार्यक्रमहरुलाई पनि व्यापकता दिनुपर्ने भएको छ । 

हाल संघमा २८०० भन्दा वढि साधारण सदस्य, ५ वस्तुगत सदस्य २८ आजिवन सदस्यहरु, एशोसियट सदस्य १ रहेको यस संघ विभिन्न स्थानीय निकाय र सहयोगी संस्थाहरुसंग हातेमालो गर्दै सम्पुर्ण उद्योगी तथा व्यापारीहरुको सेवामा तल्लीन हुदै एक प्रभावकारी र सशक्त संगठनको रुपमा संघ स्थापित भईसकेको छ । महासंघबाट ख वर्गमा ४६ औं साधारण सभामा  सम्मानित भएको छ ।

दुरदृष्टि (Vision) :- 

संघका सबै बजार ईलाकामा सचिवालय स्थापना गर्दै सबै क्षेत्रमा व्यवसायीहरुको प्रतिनिधित्व भएको गुणस्तरीय सेवा प्रदान गर्न सक्ने, कम्प्युटर सफ्टवेयरमा आधारित सक्षम सचिवालय भएको जिल्लाको घरेलु, उद्योग, पर्यटन प्रवर्द्धन गर्ने, सामाजिक विकासमा अग्रणी भूमिका निर्वाह गर्ने संघको रुपमा प्यूठान उद्योग वाणिज्य संघलाई विकसित गर्ने ।   

ध्येय (Mission) :- 

उद्योग व्यवसायीहरुको हकहितको संरक्षण, सम्वर्द्धन गर्दे जिल्लाको अवसरको रुपमा रहेको कृषि, वन, पर्यटन, जलश्रोतको माध्यमबाट आर्थिक तथा सामाजिक विकास गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने । 

यस संघले प्यूठान जिल्लाका सबै क्षेत्रलाई समेटेर सेवा बिस्तार गर्नको लागि जिल्लालाई ९ बजार इलाकामा विभाजन गरी सेवा प्रदान गर्दै आएको छ । यस्ता बजार इलाकाहरुमा खलंगा, विजुवार, बड्डाडा, देविस्थान, भिगृ, बाहाने, वरौला, चुँजाठाटी र मच्छी बजार इलाकाहरु रहेका छन्  । यस संघले जिल्लामा रहेका उद्योगी ब्यवसायीहरुको संरक्षणकर्ताको रुपमा यसका सदस्य वर्ग र ब्यवसायी वर्गको हितमा कार्य गर्दै आइरहेको छ । ब्यवसायी बन्न चाहने तथा ब्यवसायमा तल्लिन ब्यवसायीहरुलाई यस संघले समय समयमा बिभिन्न तालीम तथा गोष्ठीहरुको आयोजना गर्ने गरेको छ  । यस्ता लक्षित वर्गहरुमा विषेश गरी महिला, दलित, जनजाती, पिछडिएको क्षेत्र, पृर्वलडाकु, एकल महिला आदि रहेका छन् ।

सदस्यता विवरण :

यस संघको विधानमा ब्यवस्था भए बमोजिम हाल निम्न सदस्य रहेका छन् ।
साधारण सदस्य : १८२५
आजीवन सदस्य : २८
वस्तुगत संगठित सदस्य : ५
एशोसिएट सदस्य : १ 
कर्मचारी : ५

बजार ईलाकाको गठन :

बजार ईलाकाको नाम कार्यक्षेत्र अन्तर्गतका गा.वि.स.हरु
खलंगा बजार ईलाका खलंगा, खैरा र मरन्ठाना वजार
विजुवार बजार ईलाका धर्मावति, विजुवार, माझकोट, जुम्रिकाडा, विजयनगर, दाखाक्वाडी, वर्जिवाङ गा.वि.स, रम्दी गा.वि.स. को वडा नं.१ देखि ६ सम्म र वडा नं ९
चुजाँठाटी बजार ईलाका चुँजा, विजुली, धरमपानी, रस्पुरकोट
बरौला बजार ईलाका पकला, धुवाङ, दाङवाङ, बरौला
भिंगृ बजार ईलाका भिंगृ, सारी, स्वर्गद्धारी खाल, बेलवास, गोठिवागं, कोचिवाङ
बड्डाडा बजार ईलाका ढुंगेगढी, बांगेशाल, हंशपुर
मच्छी बजार ईलाका तोरवाङ, ओखरकोट, बादीकोट, तुषारा,  वांगेमरोट, लिवाङ
बाहाने बजार ईलाका फोप्ली, लुङ, डाम्री, लिघा, खवाङ, स्याउलीवाङ
देविस्थान बजार ईलाका रम्दी गा.वि.स. वडा नं. ७ र ८ का बजार नयागाउा,उदयपुरकोट, तिराम, मर्कावङ
गौमुखी बजार ईलाका नारिकोट, खु‚ पुजा ,रजवारा, अर्खा

© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry