Pyuthan Chamber of Commerce and Industry

Pyuthan Chamber of
Commerce and Industry

  • Sworgdwari Pyuthan Mahotsav
    • Sworgdwari Pyuthan Mahotsav
      • Sworgdwari Pyuthan Mahotsav
        • Sworgdwari Pyuthan Mahotsav
          • Sworgdwari Pyuthan Mahotsav
          • About Us
          • services
          • Members
          • Events
          • Reports/Publications
          • Info
          • Media Room
        • About Us
          • परिचय (Introduction)
          • Chamber description
          • Activities
          • Executive Committee
          • Secretariat
          • Contact (सम्पर्क)
        • services
        • Members
          • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
          • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
          • How to become a member ?
          • Members
        • Events
          • Upcomming Events
          • Past Events
          • Trade Fairs
        • Reports/Publications
          • Reports
          • Publications
          • Newsletters
          • Downloads
        • Info
          • Usefull links
          • District Profile/Information
          • Useful Contacts
          • Local Products
          • FAQs
        • Media Room
          • Press Release
          • News Clippings
          • Photo Gallery
          • Audio/Videos
          • Notice/Announcements
      • About Us
        • परिचय (Introduction)
        • Chamber description
        • Activities
        • Executive Committee
        • Secretariat
        • Contact (सम्पर्क)
      • services
      • Members
        • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
        • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
        • How to become a member ?
        • Members
          • AM
      • Events
        • Upcomming Events
        • Past Events
          • planning workshop
        • Trade Fairs
      • Reports/Publications
        • Reports
        • Publications
        • Newsletters
        • Downloads
      • Info
        • Usefull links
        • District Profile/Information
        • Useful Contacts
        • Local Products
        • FAQs
      • Media Room
        • Press Release
        • News Clippings
        • Photo Gallery
        • Audio/Videos
        • Notice/Announcements
    • About Us
      • परिचय (Introduction)
      • Chamber description
      • Activities
      • Executive Committee
      • Secretariat
      • Contact (सम्पर्क)
    • services
    • Members
      • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
      • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
      • How to become a member ?
      • Members
        • AM
    • Events
      • Upcomming Events
      • Past Events
        • planning workshop
      • Trade Fairs
    • Reports/Publications
      • Reports
      • Publications
      • Newsletters
      • Downloads
    • Info
      • Usefull links
      • District Profile/Information
      • Useful Contacts
      • Local Products
      • FAQs
    • Media Room
      • Press Release
      • News Clippings
      • Photo Gallery
      • Audio/Videos
      • Notice/Announcements
  • About Us
    • परिचय (Introduction)
    • Chamber description
    • Activities
    • Executive Committee
    • Secretariat
    • Contact (सम्पर्क)
  • services
  • Members
    • उद्योग वाणिज्य संघको सदस्य किन बन्ने
    • व्यवसाय सूचना केन्द्रवाट प्रदान गरिने सेवा, जानकारी तथा परामर्शा
    • How to become a member ?
    • Members
      • AM
  • Events
    • Upcomming Events
    • Past Events
      • planning workshop
    • Trade Fairs
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • Usefull links
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements

Notice/Announcements

  • १९ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
    November 12, 2016 - Notice/Announcements
    १९ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
  • वजार अनुगमन एवं पोके, कुम्ले, रिटेलिङ व्यापार सम्वन्धमा ।
    August 14, 2016 - Notice/Announcements
    विषय ः वजार अनुगमन एवं पोके, कुम्ले, रिटेलिङ व्यापार सम्वन्धमा । श्री प्यूठान उद्योग वाणिज्य संघका १० वटै वजार इलाका प्यूठान । प्रस्तुत विषयमा प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा भएको मिति २०७२ श्रावण २६ गतेको जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र सरोकार वाला कार्यालय संघ संस्था सहितको अन्तरक्रिया कार्यक्रम तथा आन्तरीक राजस्व कार्यालय दाङ्गको परामर्शअनुसार निम्न विषय कार्यान्यनको लागि अनुरोध गरीएको छ । १) वजार अनुगमन सम्वन्धमा ः क) प्रत्येक व्यवसायीहरुले आफ्नो व्यवसायको नाम ठेगाना, भ्याट÷प्यान नं सहितको वोड राख्नुपर्ने । ख) मूल्य सुचि वोड राख्नु पर्ने । ग) उचित नापतौल र उचित भण्डारण को व्यवस्था गनुपर्ने । घ) वस्तु विक्री गर्दा उपभोग्य मिति प्रति सचेत रहनु पर्ने । २) पोके,कुम्ले तथा रीटेलिङ्ग व्यापार सम्वन्धमा ः क) विक्रेताले व्यवसाय राजस्व कार्यालयमा दर्ता गरेको छ÷छैन ? ख) व्यापार गर्ने स्थान कुन ठाउँमा तोकिएको छ ? ग) व्यवसाय होलसेल वा रिटेल कुन शिर्षकमा दर्ता गरीएको छ ? घ) यदि डिलर हो भने कुन–कुन माल वस्तुको डिलरसिप गरीएको हो ? ङ) डिलरको नाममा अन्य वस्तु पनि समावेश गरीएको छ ÷छैन ? च) डिलर अनुमति कुन जिल्ला वा ठाउँको लागि लिएको हो ? पोके, कुम्ले,रिटेलिङ गाडि, आदिको वारेमा माथि उल्लेख गरीएका बुदाँहरु बुझि अनुचित देखिएमा उक्त अनधिकृत व्यवसाय रोक्ने प्रयत्न गर्नुको अलवा नजिकको प्रहरी कार्यालय वा आन्तरीक राजस्व कार्यालयलाई सुचित गरी संघमा जानकारी गराउनुहुन अनुरोध छ । आवश्यक सहयोगको लागि ः १) जिल्ला प्रशासा कार्यालय प्यूठान २) जिल्ला प्रहरी कार्यालय प्यूठान ३) आन्तरीक राजस्व कार्यालय तुलसिपुर दाङ्ग सहयोगको लागि धन्यवाद .................... ज्ञामुराम न्यौपाने अध्यक्ष प्यूठान उद्योग वाणिज्य संघ
  • सुचना । सुचना ।। सुचना ।।।
    August 14, 2016 - Notice/Announcements
    सुचना । सुचना ।। सुचना ।।। विगतको वर्ष जस्तै यस वर्ष पनि २० लाख भन्दा कम कारोबार हुने साना व्यवसायिको सुविधालाई मध्यनजर गर्दै आ.व. २०७२÷७३ को आय विवरण संकलन गर्ने कार्य देहाय बमोजिमका इलाकाहरुमा संचालन गरीने भएकोले सपूर्ण साना व्यवसायिलाई यस अवसरको उपयोग गर्न हुन अनुरोध छ । आवश्यक कागजात ः १) गर्त वर्षको कर तिरको रसिदको प्रतिलिपि २) खरिद विक्री विवरण ३) स्थायी लेखा नम्बर आयकर दस्तुर गा.वि.स —१५००।— नगरपालीका —२५००।— बहालमा भएमा बहाल रकमको १० प्रतिशत संघ अन्र्तरगतका १० बजार इलाका धुम्ती शिविर आय विवरण संधलन गर्ने तालिका ः भित्रीकोट बजार इलाका (विजुवार) भदौ ६,७ र ८ गते ६ गते बाग्दुला, ७ गते विजुवार ८ गते दाखाक्वाडी ११ बजे स्वर्गद्वारी बजार इलाका (भिग्री) भदौ १० गते भिग्री ११ बजे ओखरकोट बजार इलाका(मच्छी)भदौ १२ गते मच्छी ११ बजे ठुलावेसी बजार इलाका भदौ १३ गते ठुलावेसी ११ बजे देविस्थान बजार इलाका भदौ १४ गते देविस्थान ११ बजे नौ बहिनी बजार इलाका (बहाने) भदौ १५ गते बहाने ११ बजे सरुमारानी बजार इलाका (वड्डाँडा) भदौ१७ र १८ गते १७ गते वड्डाडाँ १८ गते दर्भान ११ बजे विजुलीकोट बजार इलाका (चुजाठाँटी) र मल्लरानी बजार इलका भदौ २० गते खलंगा ११ बजे ऐरावती बजार इलाका(बरौला) भदौ २२ गते
  • आन्तरिक राजस्व विभाग लाजिम्पाटको  कर विजकको विवरण पेश गर्ने सम्बन्धि अत्सान्त जरुरी सूचना 
    July 20, 2016 - Notice/Announcements
    आन्तरिक राजस्व विभाग लाजिम्पाटको  कर विजकको विवरण पेश गर्ने सम्बन्धि अत्सान्त जरुरी सूचना 
  • हार्दिक निमन्त्रणा
    हार्दिक निमन्त्रणा
    June 24, 2016 - Notice/Announcements
    हार्दिक निमन्त्रणा
  • धरदैलो नविकरण तालिका ।।
    धरदैलो नविकरण तालिका ।।
    May 31, 2016 - Notice/Announcements
    धरदैलो नविकरण तालिका ।
  • Personal E-PAN
    Personal E-PAN
    May 25, 2016 - Notice/Announcements
    personal Epan (कर्मचारीहरुलाई) लिनको लागि प्यूठान उद्योग वाणिज्य संघमा सम्पर्क राख्नु हुन अनुरोध छ । सम्पर्क नम्बरट्: ९८४७८२०२१२,०८६४२००२०-२३९

© Copyright 2016. All Rights Reserved. Pyuthan Chamber of Commerce and Industry